नाक नभएको अनौठो बच्चा जन्मियो, आमाको आसु रोकिएन ( भिडियो )

अमेरिकामा नाक नभएको एक बच्चाको जन्म भएको छ। हालै सामाजिक संजालमा निकै भाइरल ति अनौठो बच्चा देख्दा दुरुस्तै डल जस्तो देखिन्छ। बच्चको आकार डमि जस्तै रहेको छ ।अमेरिकामा जन्मेको ति बच्चाको जन्म लगत्तै सामाजिक संजालमा भाइरल भएका थिए।

नाक नभएको अनौठो बच्चाको जन्मले आमालाई पनि अनौठो लागेको बताउछन। उक्त बच्चाको नाम एलि थाँमसन हो। जब कुनै एउटि महिला आमा बन्छे उसलाई संसारकै धेरै खुुशी लाग्ने गर्दछ ।

जब बच्च रुन खोज्दा समेत उसको आवाज आउदैन, डाक्टर को सल्लाह अनुसार बच्चा माथि २४ सै घण्टा नजर राख्नु पर्ने जनाएका छन्। यस्तो देखेर आमा बाबुको आँखामा आशु थामिदैन। बच्चा को नाक नभएकोले उसलाई सास फेर्नको लागी घाटीमा प्वाल बनाइएको संचार माध्यमले जनाएको छ । कंजेटियल हर्निया नामको रोगबाट पिडित रहेको यो बच्चा निको हुन निकै समय लाग्ने बताइएको छ ।

सामाजिक संजालमा यस भिडियोलाइ धेरैले हेरिसकेका छन्।