बाल गायक अशोक दर्जीको नया गीत ‘ हजुरलाइ प्रणाम ‘ सार्बजनिक ( हेर्नुस भिडियो )

बाल गायक अशोक दर्जीको सोलो नया गीत रिलिज छ। हजुर लाइ ‘ प्रणाम ‘ बोलको यस गीतमा अशोक दर्जी का अलावा टंक बुढाथोकीको छोरा एआर बुढाथोकी ले पनि अभिनय गरेका छन्। टंक बुढाथोकीले लेखन, संगीत र अरेन्ज गरेको यस गीतलाई नबराज उप्रेतीले भिडियो खिचेका छन्। यस गीतको भिडियोलाई मनोज कार्की एडिटिंग गरेका छन् भने यस गीतको परिकल्पना तथा निर्देशन टंक बुढाथोकीले गरेका छन्।

नागेन्द्र राइको निकै मिठो बासुरीको धुन रहेको यस गीतको संगीतमा अशोक दर्जीको आवाजले गीतमा मिठास थपेको छ। यस गीतको भिडियोलाई टंकले आफ्नो च्यानल मार्फत सार्बजनिक गरेका छन्।

लामो समय देखि कुनै गीत बजारमा नल्याएका अशोक ले यस पटक भने सोलो रुपमा आफ्नो एकल स्वरको गीत बजारमा ल्याएका छन्। हजुरलाई प्रणाम बोल को यस गीतको सब्द निकै मिठो गीत छ। अशोकको आफनी जिबन संग मेल खाने गरि सब्द रचना गरिएको छ, जहाँ उनले गीतको माध्यम बाट धन्यबाद दिएका छन्।

हेर्नुस भिडियो