चिनियाँ से’नासँग झ-डप हुदा तीन भारतीय सैनि’कको ज्या न गयो

भारत र चीनबीचकाे वि’वादित सीमा क्षेत्र लद्दाखमा भएको झ-डपमा तीन जना भारतीय सैै’निकको ज्या न गएको छ । भारतीय से’ना र चिनियाँ से’नाबीचको झ डपमा एक जना कर्णेल र तीन जना सै’निक मा’रिएको भारतीय से’नाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पूर्वी लद्दाख क्षेत्रको चार वि’वादित ठाउँमध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सै’निकको भि-डन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सै’निक अधिकारीबीच वार्तापछि चिनियाँ से’नाले सैनि’कको सङ्ख्या घटाएको जनाएका थिए ।

झ डपको विषयलाई लिएर दुवै देशले आ–आफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएको कारण झ-डप भएको चिनियाँ पक्षले जनाएको छ ।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले तीन वटै से’ना प्रमुखसँग आकस्मिक बैठक बोलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा भएको झ डपमा सै’निक मा-रिएको बताएका छन् ।