आज मंगलबार हेर्नुस नेपालमा सुनको मुल्य कति पुग्यो

आज मङलबार सुनको मुल्य यथावत रहेको छ ।हिजो छापावाला सुनको मूल्य ८९ हजार ७ सयमा कारोबार भइरहेको थियो र आज मुल्य यथावत रहि सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य पनि यथावत रही ८९ हजार २ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *