लकडाउनलाई ड्रोनबाट हेर्दा : यस्तो सुन्दर देखियो पोखरा, काठमान्डौ र चितवन

कोरोना भाइरस संक्रमण ( कोभिड १९ ) का कारण संसार भरका अर्बौ मानिसहरु अहिले समस्यामा छन्।चीनको बुहान सहर बात सुरु भएको कोरोना संक्रमण ( कोभिड १९ ) ले अहिले मानब जातिलाई नै चुनौती दिएको आभास भएको छ। महामारी बाट बच्न विश्व भर लकडाउन चलिरहेको छ।

जसका कारण मानिस हरु आफ्नो घर भित्र रहन बाध्य भएक छन्। मानिस बाटै मानिसमा हावा अनि छुवाई बाट सर्ने निकै खतरनाक कोरोन भाइरस ले महामारीको रुप लिइसकेको छ। यसको चपेटामा नपर्न र बच्नका लागि अहिले सम्म कुनै औसधि तयार भैसकेको छैन। यस महामारी बात बच्नका लागि अहिले सबै भन्दा उत्तम भनेको सामाजिक दुरी कायम गर्नु नै हो।

भिडमा नजाने, अनाबस्यक मानिसहरु लाइ नभेट्ने र २ मिटरको दुरी कायम गर्दै साबधान हुदै दैनिक अत्यावश्यक कामहरु गर्नु नै यसबाट बच्ने तरिका हो। नेपालमा पनि अहिले यो महामारी बात बच्न लकडाउन चलिरहेको छ। लकडाउन का कारण बाटोमा गाडी र मानिसहरु खासै देखिदैनन। लकडाउन का कारण अहिले यति बेला सहर सफा र सुन्दर देखिएका छन्।

लाखौ मानिसहरु साबधानी अपनौदा अपनाउदै पनि कोरोन संक्रमण को चपेटा मा परेका छन्। आजको मिति सम्म कोरोनाका कारण संसार भर ५६ लाख बढी मानिसहरु संक्रमित बनेक छन् भने ३ लाख ४८ हजार बढी मानिसहरु को मृत्यु भैसकेको छ। सबै भन्दा बढी अमेरिका मा १७ लाख मानिसहरु कोरोना संक्रमित रहेका छन् भने करिब १ लाख मानिसको मृत्यु भएको छ। अरु देशको दाजो मा ठुलो संख्यामा संक्रमित नदेखिएपनि नेपालमा पनि अहिले दैनिक सख्या बढिरहने क्रम चलेको छ।