प्रकाश सपुतको मार्मिक प्रश्न: “म स्वाभिमानी नेपाली, यो जुनिमा “मान्छे” मानिन्छु कि मानिन्न ?”

नेपाली लोक दोहोरि क्षेत्रका चर्चित गायक प्रकाश सपुतले निकै मार्मिक भावना आफ्नो फेसबुक मार्फत पोखेका छन्। नेपाली समाजमा बिध्यमान रहेको छुवाछुत विभेदलाइ उजागर गर्दै नेपाली समाज लाइ प्रश्न तेर्श्याएका छन्। …

Read More

रबिको झटारो भारतीय मिडियालाई भने: मनिषा कोइराला स्वतन्त्र देश नेपालकी छोरी हुन् , अनि बोल्दिनन त ?

नायिका मनिषा कोइरालाको एक ट्वीटका कारण भारतिय मिडियाको पसिना छुटेको भन्दै नेपालका चर्चित सञ्चरकर्मी रवि लामिछानेले भारतिय मिडियालाई आफ्नै सरकारले संयुक्त राष्ट्रमा वुझाएको नक्साको अध्ययन गर्न सुझाव दिएका छन । …

Read More